तम्घासमा कार्तिक २० गते टि-टवन्टी क्रीकेट प्रतियोगिता हुने

टोपलाल अर्याल, गुल्मी कार्तिक १८ । फोर्टिन स्टार युवा क्लब गुल्मीको आयोजनामा मैत्रीपुर्ण क्रीकेट प्रतियोगिता हुने भएको छ । महान चाड शुभ दिपावाली तथा छठको उपलक्ष्यमा एक मात्र टिट्वान्टी क्रीकेट प्रतियोगिताको आयोजना गरिएको हो ।...

बिमएमडब्लू कप क्रिकेटको उपाधि सगरमाथा क्रिकेट क्लवलाई

अस्ट्रेलिया। नेपालले क्रिकेटको क्षेत्रमा अन्तरास्ट्रिय स्तरमा नै सम्मान जनक उल्लेखनिय उपलब्धी हासिल गरिरहेको बेला अस्ट्रेलियाको मेलबर्नमा पनि क्रिकेट खेलप्रति खेलाडिहरुलाई प्रोत्साहित गर्ने अभिप्रायले दुई हजार डलरको बिमएमडब्लू कपको शुरुवात गरिएको छ र सेप्टेम्बर ९ बाट...

प्रथम गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीतामा विभागीय सहित ११ टिमको सहभागि हुने

कमल पौडेल , बागलुङ कार्तिक १५ । प्रथम गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता २०७५ मा ११ टिमको सहभागिता रहने भएको छ। बडिगाड गाउँपालिकाको खार वजारमा मंसिर १ देखि ३ गते सम्म चल्ने प्रतियोगीतामा विभागिय...

वामी मैदानमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

कमल पौडेल, गुल्मी कार्तिक ११ । सुर्योदय युवा क्लव मुसिकोट नगरपालिका ८, वामी मैदानको २४ औं वार्षिकोत्सवको अवसरमा आयोजित विविध प्रतियोगीतात्मक एवं साँगितिक कार्यक्रम सम्पन्न छ। जसअन्तरगत खुल्ला वडा स्तरीय भलिवल प्रतियोगीतामा आयोजक सुर्योदय युवा क्लव प्रथम,...

बडागाँउमा ३४ हजार राशीको क्रिकेट प्रतियोगीता सुरु हुँदै

अनिश शर्मा गैरे, गुल्मी कार्तिक ०५ । गुल्मीमा आज ३४ हजार राशीको खुल्ला क्रिकेट प्रतियोगीता सुरु हुँदै छ । सप्तरङ्गी युवा क्लब मुसिकोट नगरपालिका ४ को आयोजनामा खुल्ला क्रिकेट प्रतियोगीता आयोजना गरीएको हो । यही कार्तिक...

मोना कतारले दशैको उपलक्ष्यमा भलिबल प्रतियोगिता सम्पन्न गर्यो

साझा नेट्वोर्क, कतार । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति कतारले बिजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । मोना कतारका अध्यक्ष रमेश पौडेलको सभापतित्वमा मोनाका केन्द्रिय उपाध्यक्ष पेम रसाईलीको...

अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई छ: पदक

सानु घिमिरे, मेलबर्न । १३ र १४ अक्टोबरमा मेलबर्नको मेलबर्न कन्भेन्सन सेन्टरमा टोनी एण्ड प्याट्रिसिया लानसियानोको प्रस्तुतिको रुपमा आयोजित अस्ट्रेलियन मसल एण्ड मोडेल प्रतियोगितामा  दुई नेपालीले छ  पदक हात पार्न सफल भएका छन ।मेलबर्न निवासी परिक्षित...

अन्टटेष्ट फुटवल कपको खेलमा रुपन्देही ११ र गोल्डेन फाइनलमा

शिवलाल सुवेदी ,गुल्मी असोज ७ । जिल्लामै सबैभन्दा ठुलो राशीको खुल्ला पुरुष अन्टटेष्ट फुटवल कपमा रुपन्देही ११ र गोल्डेन युवा क्लव फाईनलमा पुगेका छन । सदरमुकाम तम्घासमा ४ दिनदेखि जारी अन्टटेष्ट फुटवल कपको शनिवार भएको सेमीफाईनल...

खुल्ला पुरुष फुटवल प्रतियोगीतामा १७ टिमले प्रतिस्प्रर्धा गर्दै

टोपलाल अर्याल, गुल्मी असोज ३ । संविधान दिवसको अवसर पारेर गुल्मीमा सबैभन्दा ठुलो राशिको खुल्ला पुरुष फुटबल प्रतियोगिता बुधबारबाट सदरमुकाम तम्घासमा शुरु भएको छ । आज भएको पहिलो खेलमा आयोजक अनटेष्ट युवा क्लबनै पराजित भएको...

गुल्मीमा संबिधान दिवसको अवसर खुल्ला फुटवल प्रतियोगिता सुरु

अनिल खत्री, गुल्मी असोज ३ । संबिधान दिवसको अबसर पारेर गुल्मीमा खुल्ला फुटवल प्रतियोगित सुरु भएको छ । जिल्लामा रहेको अन टेष्ट युवा क्लव रेसुङ्गा नगरपालिकाले जिल्लाको सदरमुकाम तम्घासमा खुल्ला पुरुष फुटबल प्रतियोगिताको आयोजना गरेको...

५० हजार राशिको “अनटेष्ट कप” हुँदै

हुमाकान्त पोखरेल, गुल्मी भदौ ३१। गुल्मीमा ५० हजार राशिको फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकाम तम्घासस्थित चिदिचौरमा असौज ३ गतेबाट प्रतियोगिता सुरु हुँदै छ । अन टेष्ट युवा क्लव रेसुङ्गा नगरपालिकाले खुल्ला पुरुष...

मुसिकाेटलाई रेसुङ्गाले हरायाे

हुमाकान्त पाेखरेल,गुल्मी भदाै २४ । अनेरास्ववियु कप २०७५’ का उपाधि रेसुङ्गा नगरपालिकाकाे महेन्द्र नमुना माध्यमिक विद्यालयले हात पारेको छ । उसले मुसिकोट नगरपालिका वामीको महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई ० का विरुद्ध १ गोल गर्दै उपाधि...

खेल क्षेत्रको विकासमा प्रदेश सरकार लागिपरेको छ : सासंद पन्थी

हुमाकान्त पोखरेल , गुल्मी भदौ २४ । गुल्मी क्षेत्र नम्बर २ प्रदेश २ का सासंद तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य दिनेश पन्थीले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार लागिपरेको बताएका छन्। खेल क्षेत्रले समाज र...

अनेरास्ववियू कपका सबै फाइनल खेल आज हुने : ६ समुह प्रतिस्पर्धामा

हुमाकान्त पोखरेल,गुल्मी भदौ २४ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) रेसुङ्गा बहुमुखी क्याम्पस कमिटीको संयुक्त आयोजनामा तम्घास चिदिचौरमा चलिरहेको ‘अनेरास्ववियू कप २०७५’ मा शनिबार तिनवटा खेलहरु भएका छन् ।जसमा महेन्द्र नमुना मावि तम्घास, महेन्द्र आदर्श मावि...

सिद्धवावा माविले जित्यो फुटबलको उपाधी

टोपलाल अर्याल, गुल्मी भदौ १६। सदरमुकाम तम्घासमा जारी पुल्चोक कप फुटवलको उपाधी सिद्धवावा माध्यमिक बिद्यालयले प्राप्त गरेको छ । पुल्चोक स्र्पोट क्लव तम्घासले जिल्ला स्तरीय माध्यमिक विद्यालय छात्रा फुटवलको आयोजना गरेको थियो । फाइनल खेलमा...