नेपाली कांग्रेसका युवा नेता तिवारीको निधन

काठमाडाैं, कार्तिक २५ । नेपाली कांग्रेस लमजुङका होनहार नेता प्रकाशबाबु तिवारीको निधन भएको छ । साविकको चिती–३ र हालको बेसिशहर–११ मा बस्दै आएका नेता तिवारीको ह्दयघातका कारण निधन भएको परिवारले जनाएको छ । कांग्रेस जिल्ला कार्यसमिति...

जनताको मत दुरुपयोग गर्ने जनप्रतिनिधिलाई ठाडो कारबाही गर्छौ : मन्त्री बिष्ट

टोपलाल अर्याल, गुल्मी कार्तिक १७ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले जनताको मतलाई दुरुपयोग गर्ने जनप्रतिनिधिलाई पार्टीले ठाडो कारबाही गर्ने बताए । गुल्मी क्षेत्र न २ का स्थानीय तहका प्रमुख तथा उपप्रमुखलाई...

मुलुकमा संघियता खारेज नभए नेपाल रहदैनःराजमो अध्यक्ष के.सी.

गोपाल प्रसाद भट्टराई अर्घाखाँची,कार्तिक ८ गते। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले मुलुकको संघियता खारेज नभए नेपाल नरहने उद्घोष गर्नुभएको छ । कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने योजना अनुसार संघियता आएको दाबी गर्दै...

संविधानको सफल कार्यान्वय गर्यौं : मन्त्री ज्ञवाली

टोपलाल अर्याल, गुल्मी कार्तिक ४ । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले ८ महिनामा सरकारले संविधानको सफल कार्यान्वयन गरेको बताए । उनले संविधानको कार्यान्वयन नै सरकारको डिपीसी भएकाले अब गाह्रो लगाउँदै जाने बताए । गुल्मीको मुसिकोट नगरपालिकाले गुरुयोजना...

प्रदेश सरकार निरन्तर विकासको बाटोमा : मन्त्री बराल

हुमाकान्त पोखरेल, गुल्मी असोज ३० । चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ मजुवामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नजिकिदैँ गरेको विजयादशमी तथा शुभदिपावलीको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमलाई सम्बोधन...

अबका युवा पिडिलाई संस्कृत भाषा पढाउनु पर्ने बेला आयो : चन्द्र भण्डारी

अनिल खत्री, गुल्मी असोज ३०। नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले हरेक व्यक्तिलाई संस्कृत भाषा पढाउन पर्ने दिन आएको बताएका छन् । मंगलवार गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर २ छल्दीको पालुखा माबिमा चलेको शैक्षिक तथा धार्मिक...

सरकारले जनपक्षिय काम गरेको छ : सांसद पौडेल

कमल पौडेल, बागलुङ असोज २७ । नेपाल कम्यूनिष्ट पार्टिका स्थायी कमिटि सदस्य तथा संघिय सांसद देवेन्द्र पौडेलले निर्मला हत्या प्रकरणलाई मात्रै जोडेर सरकारको कामको आलोचना गरिनु दुखद् भएको वताउनु भएको छ। आफ्नै निर्वाचन क्षेत्र बागलुङको...

वामदेवलाई प्रतिनिधिसभामा ल्याउने पहलपछि शीर्ष नेताबीचनै आशङ्का

काठमाडौँ असोज २५ – नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट प्रतिनिधिसभामा ल्याउने पहलसँगै पार्टीका नियमित कार्यसूची प्रभावित भएको छ । उपनिर्वाचनमा गौतमलाई अघि सार्ने तयारीपछि पार्टीभित्र र बाहिरबाट व्यापक टीकाटिप्पणी व्यक्त भएपछि सो...

गुल्मीमा नेकपा कार्यदलद्वारा संगठन निर्माण अभियान शुरु

टोपलाल अर्याल, गुल्मी असोज २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गुल्मीकोे कार्यदलले जिल्लामा संगठन निर्माणको अभियानको थालनी गरेको छ । ५ नं प्रदेश कमिटीको निर्देशन अनुसार गुल्मीमा पनि चार सदस्यीय कार्यदल गठन भएको छ । मधुकृष्ण...

नयाँशक्ति पार्टी नेपाल प्रदेश ५ को प्रशिक्षण गुल्मीबाट सुरु

अनिल खत्री, गुल्मी असोज १९ । नयाँ शक्ति पार्टी नेपाल प्रदेश नम्बर ५ ले गुल्मीबाट प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा कार्यकर्ता भेला गरि प्र प्रशीक्षण कार्यक्रम सुभारम्भ गरेको हो । गुल्मीबाट सुरु...

ओली र प्रचण्डको गोप्य छलफलपछि नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, असोज १९ । नेकपाको शक्तिशाली भनिएको सचिवालय बैठक आगामी आइतबार बस्ने भएको छ । पार्टी तथा सरकार सञ्चालनका बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज २१ गते आइतबारलाई सचिवालय बैठक...

नेकपामा विवाद,योगेश भट्टराई र विष्णु रिमालबीच ट्वीटरमा यस्तो कटाक्ष

काठमाडौं,असोज १४ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद र असन्तुष्टि सामाजिक सञ्जालमार्फत छताछुल्ल हुन थालेको छ । प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जानुअघि गरिएको सात प्रदेश इन्चार्जहरुको नियुक्तिप्रति धेरै...

नेकपा अध्यक्ष प्रचन्ड सिंगापुर प्रस्थान

यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष प्रचण्ड सिङ्गापुर प्रस्थान गर्नुभएको उनको सचिवालयले जनाएको छ । सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आएकी छन् ।...

सातौं पटकमा बल्ल रिहा भए प्रकाण्ड अब वार्ताको वातावरण बन्ला त..?

काठमाडौं,असोज ९। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न पुनः आदेश दिएको छ । सर्वोच्चको सो आदेशसँगै प्रवक्ता विश्वकर्मा रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्धय अनिलकुमार सिन्हा...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रम पोखरेललाई

काठमाडौँ,आसोज ६– राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिएकी छिन् । प्रधानमन्त्री ओलीको सिफारिशमा उपप्रधानमन्त्री पोखरेललाई राष्ट्रपति भण्डारीले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार तोकेकी हुन् । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा...