विवेकशील साझा सद्भाव समुह कतारको अलखोर क्षेत्रीय इकाई गठन

साझा नेटवर्क, कतार। विवेकशील साझा पार्टीको एकै पुस्ता भित्र नेपालको रूपान्तरण गर्ने अभियानमा पार्टीलाई साथ र समर्थन दिने तथा सद्भाव राख्ने नेपालीहरु दिनहुउ बढिरहेका छ्न। देश तथा बिदेशमा एकताको सद्भाव र स्वदेशको समृदिको अभिलासा सहित संगठन...

स्याङ्गजा सहयोग समाज कतारले १४ औं बार्षिक उत्सव मनायो

अर्जुन पौडेल, दोहा । “स्याङ्गजा सहयोग समाज कतारको चाहाना बिशुद्द सामाजिक सेबाको भावना “ को नारा सहित सन् २००५ मा स्थापित स्याङ्गजा सहयोग समाज कतारले आफ्नो बार्षिक उत्सव भव्य रुपमा मनाएको छ। स्याङ्गजा जिल्लाबाट रोजगारीका शिलसिलामा...

अर्घाखाँची सेवा समाज कतारको चौथो अधिबेशन २२ मार्च मा हुँदै जिल्ला बासिलाई संस्थामा जोडिन आव्हान

साझा नेटवर्क संवाददाता दोहा कतार,चैत ४ गते । “प्रवासमा अर्घाखाँची बासी एक हौ,नेपाली समाजका लागि केहि गरौं” भन्ने नारा सहित अर्घाखाँचीबाट कतारमा रहि रोजगारी तथा व्यवसाय गरि बसेका अर्घाखाँची वासीहरुको साझा संस्था अर्घाखाँची सेवा समाज...

बाँके सेवा समाज कतारले वनभोजसँगै होलि पर्व मनाउने

साझा नेटवर्क, कतार । बाँके सेवा समाज दोहा कतारले होली पर्वको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी मार्च २२ तारिखमा वक्राको समुन्द्री किनारमा होलि पर्व मनाउने तयारी गरिरहेको बाँके सेवा समाज कतारले...

आईसिसि अध्यक्षको नेतृत्वमा जापानको तीनै क्षेत्रमा बिशेष कार्यक्रम गरिने

साझा नेटवर्क टोकियो फागुन ३० । गैरआवासीय नेपाली संघको अभियान र संयुक्त लगानीको अवसर भन्ने मुल नाराको साथ जापानको तिनै क्षेत्रमा विशेष कार्यक्रम सम्पन्न गरिने भएको छ । लगानीको अवसरको विषयमा गैरआवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय...

गुल्मी सेवा समाज कतारद्वारा राष्ट्रिय कलाकार सम्मानित

साझा नेटवर्क, कतार । “गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाजले कलाकार द्वय हरी खत्री र गणेश अधिकारीलाई सम्मान गरेको...

नेपाल मगर संघ कतारको परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न

साझा नेटवर्क, कतार । नेपाल मगर संघ शाखा कतारले भ्रमण क्रममा रहेका बिभिन्न देशमा रही मगर समुदायको नेतृत्व व्याक्तित्व संग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। सम्पूर्ण मगरहरुको एकता अहिलेको आवश्यकता भन्ने मूल नारा सहित बिस्वाका बिभिन्न...

टोकियोमा मिडिया म्यूजिकल मेला २०१९ हुने

साझा नेटवर्क,टोकियो फागुन २७ । जापानको राजधानी टोकियोमा मिडिया म्यूजिकल मेला २०१९ हुने भएको छ । मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सवको अबसरमा यहि मार्च ३१ तारीख आईतवार पहिलो पटक जापानमा मिडिया म्यूजिकल मेला २०१९...

कतारमा गुल्मेलीको वनभोज सम्पन्न

साझा नेटवर्क, कतार। गुल्मी सेवा समाज कतारले सातौ बनभोज सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा रहेका गरिब तथा जेहेन्दार विधार्थीहरुको लागि छात्रवृति सहयोगार्थ हरेक वर्षआयोजना गर्दै आएको उक्त कार्यक्रम सम्पन्न गरेको हो । ८...

मोना कतारको अध्यक्षमा पौडेल

साझा नेटवर्क, कतार। म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समति कतारको नवौं साधारण सम्पन्न गरेको छ। साधारणको बन्दसत्रले आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा तिलु शर्मा पौडेललाई निर्विरोध निर्बाचित भएका छन् । संघको ०८ मार्च २०१९...

वनभोज तथा साँस्कृतिक कार्यक्रमका लागि कलाकारहरु कतार आईपुगे

साझा नेटवर्क, कतार । गुल्मी सेवा समाज कतारले आयोजना गरेको सातौं बनभोज तथा साँस्कृतिक कार्यक्रमका लागि नेपाल देखि कलाकाहरु कतार आइपुगेका छन । लोक तथा दोहोरी गायक हरी खत्री र गायक तथा सर्जक गणेश अधिकारी...

टोकियोमा आदिवासी जनजाती माहासंघको शुभकामना आदानप्रदान तथा १४२औं प्रथम सहीद लखन थापा स्मृति दिवस कार्यक्रम हुने

साझा नेटवर्क,टोकियो फागुन २० । नेपाल आदीवासी जनजाती महासंघ जापानको आयोजना र नेपाल मगर संघ जापानको सह-आयोजनामा शुभकामना आदान प्रदान तथा प्रथम सहीद लखन थापाको स्मृति दिवस सम्पन्न हुने भएको छ । आदिवासी जनजातिहरुको मौलिक...

कतार नेपाली एकता समाज साहानिया एरिया समितिले भेला सम्पत्र गर्यो

उद्धव मगर दोहा कतार । गत शुक्रवार ०१ मार्च २०१९ का दिन साहानियाको यू.सि.सि क्याम्पमा मजदूरहरुको अत्याधिक उपस्थितीमा कतार नेपाली एकता समाज साहानिया एरिया समितिले भेला सम्पत्र गरेको छ ।भेलामा कतार नेपाली एकता समाज साहानिया...

गुल्मी सेवा समाज कतारले सह-सचिव विसीलाई विदाई गर्यो

कुमार अविरल पन्थी, कतार । “गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले सहसचिव सुरज बिसीलाई स-सम्मान विदाई गरेको छ...

कतारमा ३७औं मगर स्थापना दिवस मनाईयो

बिजय कुमार मगर, कतार । मिति २०१९ मार्च १ तारीख नेपाल मगर संघ, शाखा कतारले यस संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा र नेपाल मगर संघ, शाखा कतार प्रमुख सल्लाहकार महेन्द्र थापा मगरको प्रमुख...