ब्लड क्यान्सर पीडित भारतीलाई काभ्रेली समाज जापानको आर्थिक सहयोग

साझा नेटवोर्क,बनेपा,माघ ४। काभ्रे जिल्ला साविक पोखरी चौँरी गा.वि.स.हाल चौँरीदेउराली गाउँपालिका खार घर भएका वेल्सन भारतीको उपचार्थ काभ्रेली समाज जापानले १ लाख ६३ हजार आर्थिक सहयोग गरेका छ । समाजले बिरामीको बुबा सुरेन्द्र भारतीको अनुरोधमा...

बर्दिया बासगढीकि १५ वर्षिय प्रिज्मा थारु (एसएलइ) रोगबाट ग्रसित सहयोगका लागि अपिल

कृष्ण आचार्य बर्दिया माघ ४ गते । बर्दियाको बासगढी नगरपालीका वार्ड नम्बर ६ निवासी बावु अशोक कुमार थारु आमा उर्मिला थारु कि छोरी १५ वर्षीय प्रिज्मा थारुलाई (एसएलइ) नामक रोगका कारण दुबै मृगौलामा समस्या...

घर–घरमै अपाङ्ग परिचय पत्र, नागरिकमा खुसियाली

हुमाकान्त पोखरेल, गुल्मी माघ १। गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर १ का ५९ बर्षिया जिवलाल जिसीको हात, खुट्टा तथा शरिरको कुनै भाग चल्दैन । दिसापिसाब सबै उनकी श्रीमतीले स्याहार्छिन् । विगत २७ बर्षदेखि अपाङ्ग जिवन...

आगो निभाउने क्रममा एक जनाको मृत्यु

अनिल खत्री, गुल्मी माघ १ । गुल्मीमा गोठमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ निवासी ५१ वर्षिय जितबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

गुल्मीमा एकजनाले कालिगण्डकी नदिमा हाम फालेर बेपत्ता

अनिल खत्री, गुल्मी पुष ३० । गुल्मीमा कालीगण्डकी नदिमा हाम फालेर एक जना बेपत्ता भएका छन् । जिल्लाको कालिगण्डकी गाउँपालिका २ हर्मिचौर निवासी अन्दाजी ५२ वर्षिय भुवानन्द न्यौपाने नदिमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी...

गुल्मीमा भरुवा बन्दुक र बिष्फोटक पदार्थ सहित एक पक्राउ

अनिल खत्री, गुल्मी पुष २९ । जिल्ला प्रहरी कार्यालय गुल्मीले ठूलो परिमाणमा बिष्फोटक पदार्थ र भरुवा बन्दुक सहित जनालाई पक्राउ गरेको छ । जिल्लाको धुर्को गाउँपालीका वडा नं.३ हाडहाडे बस्ने ५१ वर्षिय शेरबहादुर जि.सीलाई भरुवा...

गुल्मीको रेसुङ्गा विमानस्थलबाट धुले उडानलाई निरन्तरता दिने तयारी

अनिल खत्री, गुल्मी पुष २९। गुल्मीको रेसुङ्गा बिमानस्थलबाट छिट्टै धुले उडानले निरन्तरता पाउने भएको छ । रेसुङ्गा नम्बर १० सिमीचौर थालेमाले स्थित रेसुङ्गा विमानस्थलमा धुले उडानको लागि केहि निर्माणका काम सम्पन्न हुन साथ धुले उडानले...

गौमुखी मा. वि को अभिभावक दिवस सम्पन्न

साझा नेटवर्क,प्यूठान,पुस २९ । गौमुखी मा बि ठुलाबेसि प्यूठानको २८ औ बर्षिक उत्सव तथा अभिभावक दिवस आज विविध कार्यक्रम गरि सम्पन्न भएको छ । विद्यालय व्यावस्थापाना समितिका अध्यक्ष बालाराम न्योपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि...

अवैध हातहतियार सार्वजनिक

रमेश विश्वकर्मा, गुल्मी पौष २९ । जिल्ला प्रहरी कार्यालय गुल्मीले विशेष सुचनाका आधारमा फेला परेका अवैध हातहतियार सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यालय तम्घासमा पत्रकार सम्मेलन गरि अवैध रुपमा भरुवा बन्दुक बनाउनका लागि...

प्रज्ञा परिषद् सदस्य नियुक्तिमा नेपाल चलचित्र नृत्य संघको आपत्ति

मेलवर्न, पुष २८  । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गरेको नियुक्तिमाथि नेपाल चलचित्र नृत्य संघले विरोध जनाएको छ । संघले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले चार वर्षको अन्तरालमा गर्ने नियुक्तिमा सम्बन्धित कुनै एक क्षेत्रलाई पूर्णतया...

अफिसर्स क्लवको वार्षिक साधारण सभा भ्यूटावरमा

कमल पौडेल, बागलुङ पौष २८ । अफिसर्स क्लव बागलुङको ३८ औं वार्षिक साधारण सभा काठेखोला गाउँपालिकाको घोडावाँधे, भ्यूटावरमा सम्पन्न भएको छ। सभाले क्लवका रिक्त पदहरु पूर्ति गरेको छ। जसअनुसार क्लवको उपाध्यक्षमा शहरी विकास तथा भवन डिभिजन...

खोला किनारमा खानेपानीले ल्याएको खुसी

टोपलाल अर्याल, गुल्मी पुष २८ । खोला नजिकैको चौरासी बजार । त्यहाँका नागरिकले बर्षौ खानेपानी संकट भोगे । खानेपानी खोज्न खोला तरेर कुवा र पँधेर धाउनु पथ्र्यो । अहिले घरघरमै धारा जोडिएको छ । स्थानकी ७५...

रेसुङ्गा बिमानस्थलबाट धुले उडानलाई निरन्तरता दिने तयारी

अनिल खत्री, गुल्मी पुष २८ । गुल्मीको रेसुङ्गा बिमानस्थलबाट छिट्टै धुले उडानले निरन्तरता पाउने भएको छ । रेसुङ्गा नम्बर १० सिमीचौर थालेमाले स्थित रेसुङ्गा विमानस्थलमा धुले उडानको लागि केहि निर्माणका काम सम्पन्न हुन साथ धुले...

गुल्मी सेवा समाज कतारद्वारा छात्रवृति वितरण

साझा नेटवर्क, गुल्मी पुष २७ । “गुल्मी सेवा समाज दोहा कतारको आयोजनामा गरिब तथा जेहेन्दार बिधार्थिहरुलाई स्टेसनरी बितरण कार्यक्रम रघुफेदि प्रतिमान निमा मावि अग्लुङ फेँदीमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बिधालय व्यवस्थापन समितिका अध्यक्ष...

सुआहारा गुल्मीको प्रगति समिक्षा, स्थानीय तहका उपप्रमुख सुआहाराको फोकल पर्सन

टोपलाल अर्याल, गुल्मी पुष २७। सुआहारा गुल्मीको जिल्ला स्तरिय परियोजना सल्लाहकार समितको बैठक तथा प्रगती समिक्षा सम्पन्न भएको छ । बैठकमा एकिकृत पोषण कार्यक्रमको परिचय, पोषणको राष्ट्रिय तथा अन्तराष्ट्रिय अवस्था, परियोजनाको दोस्रो बर्षको कार्यप्रगती, समस्या...