बुढिगण्डकी जलविद्युत आयोजना प्रति जनतामा निरास बढ्दै

काठमाडौं, चैत ३ । बुढिगण्डकी जलविध्धुत आयोजनाको ढिला सुस्तिको विषय लिएर गोरखमा र धादिङका डुवान प्रभाबित पिडित जनता आक्रोसित बनेका छन् । कतिपय ठाउँको जग्गाको मुअब्जा तोकेर वितरण सुरु गरिए पनि वितरण कार्य प्रभावकारी नहुनु...

कर्मचारी अभावले सरकारी कार्यालयमा ताल्चा, सेवाग्राही मर्कामा

हुमाकान्त पोखरेल, गुल्मी चैत ३ । कर्मचारी अभावले गुल्मीको एक सरकारी कार्यालय बन्द भएको छ । ५ नम्बर प्रदेश अन्तरगत रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाको...

गुल्मीमा भिरबाट लडेर एक वृद्धाको मृत्यु

अनिल खत्री, गुल्मी चैत ३ । गुल्मीमा भिरबाट लडेर बृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ४ नुवाला निवासी ७५ वर्षिय कृष्ण घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रबिन्द्र खड्काले बताए...

गुल्मीमा आगलागीबाट एक घर पुर्ण रुपमा जलेर नष्ट

तिलाचन पाण्डे, गुल्मी चैत ३ । गुल्मीमा आइतबार बिहान आगलागी हुदा घर जलेर नष्ट भएको छ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं १ मा रहेको सुन्तली परियारको कच्ची घर जलेर पुर्ण रुपमा नष्ट भएको...

गुल्मी महोत्सवमा विद्यालयस्तरिय तथा खुल्ला नृत्य प्रतियोगिता हुने

हुमाकान्त पोखरेल, गुल्मी चैत २ । आगामी चैत २० गतेदेखि सुरु हुने ‘प्रथम गुल्मी सांस्कृतिक तथा पर्यटन महोत्सव’ मा खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरिय र खुल्ला समुहगत नृत्य प्रतियोगिता हुने आयाजक सँस्था...

गुल्मीमा महिला स्वास्थ्य स्वयमंसेविकाहरुको लागि पोषण तालिम सुरु

हुमाकान्त पोखरेल, गुल्मी चैत २ । गुल्मीमा मातृ शिशु तथा बाल्यकालिन पोषण सम्बन्धी महिला स्वास्थ्य स्वयंम सेविकास्तरिय तालिम सुरु भएको छ । एकिकृत ग्रामिण विकास समाज गुल्मीद्धारा संचालित सु–आहारा दोस्रो चरणअन्तगत तालिम सुरु भएको हो...

गुल्मीका जनप्रतिनिधिहरुले फिर्ता गरे दोहोरो सुबिधा बापतको रकम

तिलाचन पाण्डे, गुल्मी चैत २ । गुल्मीका जनप्रतिनिधिहरुले राज्यकोषको दोहोरो सुबिधालिई दोहन गरेको खुल्न आएको समाचार प्रकाशित भए पश्चात दोहोरो सुबिधाको रकम फिर्ता गरेका छन् । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष...

१० करोड ८३ लाखको सडक निर्माणमा गुणस्तरहीन साम्रागीको प्रयोग

तिलाचन पाण्डे, गुल्मी फागुन ३० । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट देखी फोक्सीङ सम्म जोडने सडक निर्माणमा गुणस्तरहिन साम्रगी प्रयोगमा आएको खुलेको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख सहितको टोलीले अनुगमना क्रममा गुणस्तरहिन...

गुल्मी महोत्सवमा २ सय ३० वटा स्टल रहने

अनिल खत्री, गुल्मी चैत्र १। गुल्मीमा चल्ने प्रथम सांस्कृतिक तथा पर्यटकीय महोत्सब एबम ब्यापार मेलामा २ सय ३० वटा स्टल रहने भएका छन् । गुल्मी चेम्बर अफकमर्शको आयोजनामा चैत २० गतेबाट ३० गतेसम्म महोत्सव चल्ने...

आईसिसि अध्यक्षको नेतृत्वमा जापानको तीनै क्षेत्रमा बिशेष कार्यक्रम गरिने

साझा नेटवर्क टोकियो फागुन ३० । गैरआवासीय नेपाली संघको अभियान र संयुक्त लगानीको अवसर भन्ने मुल नाराको साथ जापानको तिनै क्षेत्रमा विशेष कार्यक्रम सम्पन्न गरिने भएको छ । लगानीको अवसरको विषयमा गैरआवासीय नेपाली संघ,अन्तराष्ट्रिय समन्वय...

बिप्लवको बन्दले गुल्मी ठप्प

अनिल खत्री, गुल्मी फागुन  ३० । बिप्लव नेतृत्व नेकपा माओवादीले गरेको बन्दका कारण गुल्मीको जनजिवन प्रभावित भएको छ। बन्दका कारण बिहिवार बिहानैदेखि गुल्मीबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधनहरु छुटेका छैनन् । बन्दबाट बजार, शिक्षण...

बिप्लप कार्यकर्ता भेटिदैनन, जिल्ला ठप्प

टोपलाल अर्याल, गुल्मी फागुन ३०। नेकपा माओवादी (बिप्लप)ले आव्हान गरेको नेपाल वन्दका कारण जिल्लाको जनजिवन प्रभावित बनेको छ । बन्दकर्ता भेटिदैनन् । बजार र बिद्यालय पुर्ण रुपमा बन्द रहेका छन् । जिल्लाबाट छुट्ने लामो तथा...

इस्मा गाउँपालिकाद्वारा १६ मिनि टिलरसहित कृषि औजार वितरण

टोपलाल अर्याल, गुल्मी फागुन ३० । इस्मा गाउँपालिकाले किसानहरुको लागि आधुनिक कृषी औजार वितरण गरेको छ । गाउँपालिकाको कृषीमा यान्त्रिकरण गर्ने उदेश्य अनुसार आधुनिक कृषी औजार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । इस्मा गाउँपालिकाले १६ वटा...

नागरिक समाजको गुनासो : स्थानीय तहमा अपारदर्शिता बढ्यो, लक्षित समुदाय उपेक्षामा परे

टोपलाल अर्याल, गुल्मी फागुन २९ । गुल्मीका नागरिक समाज र मानवअधिकारकर्मीहरुले स्थानीय तहहरुमा आपारदर्शिता बढ्दै गएको गुनासो गरेका छन् । स्थानीय तहले योजना निर्माण, कार्यान्वयन, भुक्तानी र अनुगमन आफैले गर्ने गर्दछ । जसका कारण शुसासन...

गरिबी निवारणको लागि अभिमुखिकरण कार्यक्रम

सुनिता कंडेल, गुल्मी फागुन २९ । इस्मा गाउँपालिका–२ हस्तिचौर छल्दी पनाहामा गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि र सरोकारवाला नागरिकहरुलाई कार्यक्रमबारे जानकारी दिने उद्देश्यले...