कविता “घरदेशको दशैँ”

अचेल दिनहुँ जसो घामका पारिला किरणहरु दैलामा आँउछ्न् आनन्दले गुन्द्री बिछ्याइ बिछ्याइ बस्छन् । जसरी तिम्रा यादहरु हरपल आईरहन्छ्न् उसै गरि आँउछ फेरि रातमा चाँदनी पनि तिमिले जस्तै स्पर्श गरेर जान्छ ।   सयौं दिनहरूले कयौं महिनाहरूले कोल्टे फेरेर गए लाखौँपटक घाम उदायो-अस्तायो दिन-महिनाहरू समयसंग कोल्टे फेर्दै आए-गए लाखौँपटक उदायो-अस्तायो...

कवि रमेश श्रेष्ठलाई सुने कतारका साहित्यिक सर्जकहरुले

दीलिप पराजुली, दोहा । अन्तर्रा्ष्ट्रिय नेपाली साहित्यिक समाज कतार र नबोदित साहित्यिक वाचनालय कतारले कबि रमेश श्रेष्ठसंग भेटघाट तथा रचना वाचन कार्यकम सम्पन्न गरेको छ । बिशेष कारणले कतार आइपुगेका कबि श्रेष्ठसंग दोहामा साहित्यिक जमघट...

फूलदानी – जमुना रोका

एउटा सुन्दर जीवन रहरको रंगशालामा म्यारथुन दौड दौडिरहेछ जीवनको चंगा समात्न घरि बताससँग दौडिएछ घरि बादलसँग घरि हावापानीसँग प्रदेशी नयनहरूमा किशोरी रहर बोकेर कुदिरहेछ कुदिरहेछ म्याराथुन दौड एउटा सिंगै जीवन कुर्लुम्मै बोकेर निस्किएछ पुन: सपनाहरू भेट्न उज्यालो छोप्न एक हुल छायाहरूसँगै कुदिरहेछ सगरको बलेसी हुदै बेसुरा धूनहरू बजाउदै मुटु छाम्दै छाम्दै जीवनको सौन्दर्य खोज्न कहिले सुस्तरी...

पृथक प्रश्न

विरहको बाँसुरी बजाउँदै वेदनाको गीत गाउँदै सपनाको लास बोकेर सिमान्त क्षितिज हुँदै मरूभूमिको देशतिर आज किन उडिरहेछन् एक हूल चराहरू ? प्रत्येक रात देखिने कोलम्बस सपनाहरूमा खोजिरहन्छन् तिनीहरू बाटोसँगै माटो माटोसँगै संवाद संवादसगै स्वाभिमान स्वाभिमानसँगै उत्सव उत्सवसँगै उत्साह उत्साहसँगै उज्यालोको एउटा सम्भावना सम्पूर्ण सृष्टि चहार्दा पनि किन संम्भावनाको उज्यालो पाउँदैनन् यी निर्दोष चराहरूले ? हिउँको...

‘भूकम्पमा मल्हमपट्टी’लाई उत्तम शान्ति पुरस्कार

काठमाडौँ, जेठ १२। उत्तम कुँवर स्मारक पुरस्कार गुठीले गत वर्षको ‘उत्तम शान्ति पुरस्कार’ लेखक रवीन्द्र समिरलाई सुन्दर, सरल र सहज शिल्पका माध्यमद्वारा नेपाली साहित्यमा दिएको योगदानबापत उहाँको संस्मरणात्मक कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई प्रदान गरेको छ...

भूकम्पमा मल्हमपट्टी बजारमा

काठमाडौं । महाभूकम्मको दोस्रो वार्षिक उत्सवको अवसर पारेर लेखक तथा डाक्टर रवीन्द्र समीरको एघारौं कृति भूकम्ममा मल्हमपट्टी बजारमा आएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पबाट भएको मानवीय, मानसिक तथा भौतिक क्षतिबाट द्रवित भएर डाक्टर...

शिखरको “अवतार” घोषणा

काठमाडौं, फागुन २७। लेखक तथा पत्रकार शिखर घिमिरेको उपन्यास अवतार प्रकाशन हुने भएको छ । बिहिबार सामाजिक सन्जालमा लाइभ कन्भर्सेसन विथ शिखर अन अवतार कार्यक्रममार्फत् चैतको अन्तिम सातासम्म उपन्यास आउने घोषणा गरिएको हो । कार्यक्रमबाटै...

कविता – जीवन लिला

सर्वप्रथम मेरा माता पितालाई प्रणाम छ!! कोखको बास गरेर आउनै पर्छ आउछौँ रोएर आखाँ खोल्नै पर्छ दिन महिना साल गनेर बढ्नै पर्छ शिक्षा इलाम सिकेर त हिड्नै पर्छ संस्कृति परम्परा खोजेर मान्नै पर्छ अन्जान छौँ सोधेर ज्ञान गुन भर्नै पर्छ मेहनत...

अरबको कथा र बास्तबिकता..म

ध्रुब क्षेत्री , दोहा कतार तलब आएको पहिलो शुक्रबार को बिहानी,करीब ७ बजे मोबाइल बज्यो । आँखा चिम्सो पार्दै हेरें- उनै को थ्यो । उनि’ अर्थात ‘फूलमाया’ । एउटा क्लिनिङ्ग कम्पनि मा काम गर्छिन उनि...

गजल – कुशुम नेपाली

काँडा पन्छाउनु छ एकदिन, फुल बाट । र अलग गराउनु छ मन्दिर त्रिशुल बाट । यसरी जिन्दगीलाई अब सबल बनाउँछु । पाठ सिकिरहेछु म बिगतका भुल बाट । हेर कसरी भुल्छु, तिमिले जस्तै मैले पनि । निस्की रहेछु बाहिर...

गजल – हिम्मत “वाली” रैछौ

खुबै गोरी भन्थे बाले हल्का चिल्ली काली रैछौ ! बोली कति मीठो रैछ व्यबहारमा जाली रैछौ !! भेट हुँदा दोबाटोमा लाग्थ्यो कोहि पराई जस्तै, बुझ्दै जाँदा अन्त्यमा त आफ्नै कान्छी साली रैछौ ! झ्याप्प देख्दा लाग्थ्यो मलाई हौ...

गजल : नहोला

होला आज म सगं दौलत नहोला ठुला-बडा भनौदाहरुको संगत नहोला मान्छेहरु नि छेपारो झैँ रंग फेर्छ्न यहाँ सुखका दिनको आज त्यो जमात नहोला मुटु घाेच्छन बचनहरुले र दुख्छ बेस्सरी हेरुम भने नि त यो मुटुमा खत नहोला संघर्ष गर्दैछु फेरिएला...

झुटो बयान…

मनको अदालतमा उभिएर एक्कासी बयान दिएको छ चिहानघारीमा फुलेको एउटा गुलाफले आज आँसु पुछेको रूमाल त्यही रूमालमा आँसुले लेखिएका गीतका केही हरफहरू हिउँ जस्तै कोमल रहर पहेलो घाममा फुलेका आगोका फूलहरू पिठ्युमा बुइ चढेर हिडेका रूमानी यादहरू कुर्लुममै बोकेर उभिएको छ आज मनको अदालतमा मेरै बयान दिन तर भन्दै भन्दैन मेरो आँखाको हिउँ पग्लिएर शोकाकूल भइ किनारा...

फुर्के डाँडाको एक चोकमा

फुर्केडाँडाको एक चोकमा राँको बलिरहेछ । हाम्रो माग पूरा गर आवाज चलिरहेछ । उ हेर एक मान्छे सरासर गयो । त्यो फटाहा हामीलाई बेवास्ता गरिरहेछ फोर्दे फोर्दे कम्पारो सालेको नभन्दै, एक बर्षन्छ तीर बनी त्यो, झ्वाम्म फुट्छ, आगो बल्छ । अर्को...

देवकोटा चोकमा महाकविलाई सम्मान

नरेश के.सी भैरहवा, कार्तिक ३० । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जयन्ती समारोहको अवसरमा भैरहवाको देवकोटाचोकमा महाकवि देवकोटाको पूर्ण कदको प्रतिमाको अनावरण भएको छ ।साढे ६ फुट उचाई, करिब २ क्विन्टल तौल सहित ढलोटको पूर्ण...