गजल : समानता हुनुपर्छ

  गहिरो प्रेम गरेपछि सधैं डरमा बस्नु पर्छ उ आखाँको वरिपरि नजरमा बस्नु पर्छ ।। तिमी त हिडि रहयौ सधै धन कमाउन सन्तानको माया पाउन घरमा बस्नु पर्छ ।। कति गर्छौ शंका दुु:ख गरेकि श्रीमति माथि सँगै जिउन एक अर्काको...

गजल : नारी अस्तित्व

  नारिलाई एक्लै भेटे अस्तित्व नै लुट्दा रैछन पैसा खुवाए पछि यहाँ बलात्कारी छुट्दा रैछन ।। को हो रक्षकको भक्षक खै कसरी चिन्ने होला सुरक्षा कर्मीले नै निर्दोष जनता कुट्दा रैछन ।। गरिबहरु अन्यायमा परे पनि कसलाइ चासो ठुला बडाको...

कविता : ए बलात्कारीहरू हो

  ए बलात्कारीहरू हो प्रश्न गर्न मन छ तिमिहरू संग को हौ र के हौ ? चिरेर हेर्न मन छ हृदय आखिर के रहेछ त्यहाँ ? कहाँ बाट आउदो रहेछ यति धेरै कठोरता ! मान्छेले मान्छे निल्न सक्ने शक्ति ! कसरी नदेख्न...

गजल : पाको छैन

  धेरै भयो गाउँ घर तिर रमाउँन पाको छैन ति दौतरी साथि माँझ भेट जमाउन पाको छैन ।। पन्ध्रौं वर्ष बितेछ प्रदेश हिड्न थालेको नि खै काहाँ चुके मनग्ये धन कमाउन पाको छैन ।। सधैं भरि ऋण तिर्दैमा ठिक्कै...

गजल : मन थियो परेली बन्न

  थुप्रै वर्ष लागेको जिन्दगी, जिन्दगी बन्न । जस्तो बादललाई समय लाग्छ पानी बन्न झर्न रोक्नु छ आँखा देखि आँसुहरुलाई, स्वयम आफैलाई मन थियो परेली बन्न । मन घर देशमा , शरीर प्रदेशमा राखी, रहर कहाँ हुन्छ र यसै गुलामी...

पैसा : आखिर तिमि कस्तो साथी हौ ?

प्रीय, साथी पैसा ! मिठो सम्झना एवं जुनि भरिको अटल माया केबल तिम्रो लागी । तिमि सन्चै छौ होला मपनी यता सन्चै छु । बस तिम्रो याद र सम्झनामा तड्पिरेको छु किनकी माया भन्ने चिजै...

कविता : “ओईलिन लागेको फुल”

जब – जब माओवादी र काङ्ग्रेसको कुरा हुन्छ तब तब मलाई त्यो गाउँको झल्को आउँछ ! मलाई त यस्तो लाग्छ सायद नेपाल को अन्त कुनै पनि ठाउमा कुनै पनि पाटीहरु छैन जस्तो ! त्यहि गाउँमा मात्र सिर्जे छन” चरीले पनि त्यहि गाउको...

अनेसास नवोदितको ८२औ डबली सम्पन्न

दीलिप पराजुली, कतार । अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नबोदित साहित्यिक वाचनालय कतारको नीयमित वाचन सृंखलाको ८२औं डबली सम्पन्न भएको छ । दोहाको नज्मा स्थित गोर्खा रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त डबलीमा बिशिस्ट...

मुक्तक दोहोरी : सन्तोस हरदम मगर र रामजिता मगरको घम्साघम्सी

आउदो मंसिरमा छिट्टै,फगाम भित्र्याउने छु। अनि मुटु भित्र रामजिता,नाम भित्र्याउने छु।। यदि सम्भव भएन भने त सिन्दुर पोते लगन। हाम्रो प्रेमको अगाडी,हराम भित्र्याउने छु।। सन्तोष हरदम मगर मनको मन्दिरमा,सजाएर लैजाउ। अनि घुम्टो भित्र,लजाएर लैजाउ।। भयो बदनाम न भित्रायाउ है प्यारा। यसै मंसिरमा...

अरबको गल्ली चाहार्दा

लाखौं श्रमिक भेटियो अरबको गल्ली चाहार्दा कलमको मसि सकियो श्रमिकको गाथा कोर्दा युवाहरु मात्रै कहाँ होर … महिलाहरु पनी छन यहाँ जिउन सजिलो कहाँ छर मान्छेले मान्छे बेच्छन जहाँ पशु जस्तै जिउन छ यहाँ परदेश गएका श्रमिकहरु मस्तिले बाच्दै छ तिनी जहाँ हामिलाइ बेच्ने दलालहरु राज्य...

सागर माथि सम्पन्न भयो ७८औ डबली

दीलिप पराजुली, दोहा। अनेसास–नवोदितको ७८ औं वाचन डवली “सागरमा साहित्य“ शिर्षकमा दोहाको कर्नेस स्थित समून्द्रमा डुङ्गामा सयर गर्दै भब्यताका साथ सम्पन्न भएको छ । कतारमा रहेका साहित्यिक सस्थाहरुले गर्दै आएका डबली हरेक महिनाको दोश्रो शुक्रबार...

गजल – आधा युवा खाडीमा बेचिए

मैले जीवन सुम्पि दिएँ सम्झौताका लागी । अलिकति आफ्नो, अलिकति मायाका लागी। झुट लुकाउन, आँखाले सकि दिएनन, तिमिलाई मैले भुली दिँए आँखाका लागी । आधा युवा खाडीमा, आधा युरोप बेचिए, के छ सरकार योजना, बाँकी आधाका लागि ? खुसी दियौ,...

कविता “मुद्दा”

आमा, एकैछिन यता आउ न है आज तिमिसँगै बसेर रुन मन छ आमा पुष माघे जाडोले फुटेका तिम्रा हातहरु , पानी नभएर पट्पटि फुटेका खेतका गरा जस्तै तिम्रा खुट्टाका कुर्कुचामा पर्ने चिराहरु अनि चुलोको छेउमा बसि आँसु पुछ्दै धुँवा भएको...

गजल – कुसुम नेपाली

कहिले तारा, अनि कहिले जून पठाउँछौ । बारम्बार यादहरुको सगुन पठाउँछौँ । बन्दकीमा सिँउदो राखी , गाँसिएको नाता छुटाउन वकिल अनि कानुन पठाउँछौ । मास्टर गर्या दाइ, ब्याचलर गर्या भाइ छ । भन सरकार , बिदेश अब कुन पठाउँछौ...

महाकवि लक्ष्मी प्रसाद देवकोटा प्रती हार्दिक श्रद्धा सुमन- चोमु शेर्पा

-चोमु शेर्पा खुसी । नेपाली भाषा साहित्य लाई अगाडी बढायौ साहित्य मानै जीवन सिङ्गै अर्पण गरायौ माटोको माया देशको माया जगायौ जनमा प्रेरणा बनि बसेछौ अझै सबैको मनमा ।। कविता पढें सालिक देखें प्रत्यक्ष देखिन तपाईं सम्झी कहिले केही हातले...