गुल्मी सेवा समाज कतारले सातौं साधारणसभा आयोजना गर्दै

कुमार “अविरल” पन्थी, कतार । “गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सकृय रहेको गुल्मी सेवा समाज कतारले सातौं साधारणसभाको आयोजना गर्ने भएको छ । सस्थाको २४...

दाङ देउखुरी सेवा समाजले छात्रवृति कोष स्थापनार्थ “तिज विशेष कार्यक्रम” गर्ने

कुमार “अविरल” पन्थी, कतार । कतारमा स्थापना काल देखि नै सक्रिय रहेर विभिन्न समाजिक कार्यहरु गर्दै आइरहेको दाङ देउखुरी सेवा समाज दोहा कतारले महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर छात्रवृति कोष स्थापनार्थ “तिज विशेष...

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले “ईद मिलन” कार्यक्रम आयोजना गर्दै

कुमार “अविरल” पन्थी, कतार जेठ ३१। मुस्लिम धर्मालम्बीहरुको पवित्र महिना रमजानको समापनपछि पर्ने महत्वपुर्ण तथा ठूलो पर्वको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले “ईद मिलन” कार्यक्रमको आयोजना गर्ने भएको छ । मुस्लिम समुदायहरुको पवित्र...

स्याङ्जा सहयाेग समाज कतारले मैत्रीपुर्ण भलिबल खेल आयोजना गर्दै

कुमार अविरल पन्थी, कतार जेठ २३ । स्याङ्जा सहयाेग समाज कतारद्वारा ईस्लाम धर्मवलम्बिहरुकाे पबित्र पर्व ईद उलफित्रकाे अवसरमा भलिबल खेलको आयोजना गर्ने भएको छ । समाजले शुभकामना आदानप्रदान सहित “स्वास्थ्य सहकार्य र मितव्ययिताका लागि खेलकुद”...

नेपाली जनसम्पर्क समिति कतारले “वृहत ईफ्तार” कार्यक्रम गर्दै

साझा नेटवर्क, कतार जेठ १४ । मुस्लिम धर्मालम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा नेपाली जनसम्पर्क समिति कतारले बृहत इफ्तार कार्यक्रमको आयोजना गर्ने भएको छ। समितिले बिगतका बर्षहरुमा जस्तै मुस्लिम समुदायहरुको पवित्र महिना रमजानको अवसर पारेर...

मोना कतारको १५औँ वार्षिकोत्सवका अवसरमा विविध साँस्कृतिक कार्यक्रम हुने

साझा नेटवर्क, कतार । मोना कतारले १५औ वार्षिकोत्सव विविधि साँस्कृतिक कार्यक्रम सहित मनाउने भएको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारले म्याग्दी जिल्लामा जन्मिएर सांगितिक क्षेत्रमा स्थापित भएका म्याग्देली कलाकारको उपस्थितीमा मनाउन लागेको...

गुल्मी सेवा समाजले वृहत वनभोज तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्दै

कुमार “अविरल” पन्थी, कतार । गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निःस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ सामाजिक क्षेत्रमा सकृय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले वृहत वनभोज तथा साँस्कृतिक कार्यक्रम आयोजना...

सिन्धुपाल्चोक सेवा समाज युएईले “सोनाम ल्होछार साँझ” मनाउने

रिता लामिछाने, दुबई । बौद्ध धर्मावलम्बीहरुको पर्व २८५४ खिं ल्हो अर्थात सोनाम ल्होछारको अबसरमा आगामी फेब्रुअरी २ तारिखका दिन सिन्धुपाल्चोक सेवा समाज युएईले “ल्होछार सांस्कृतिक सांझ” गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षक रहेका ख्यातिप्राप्त...

खोटाङ सेवा समाज कतारले २१औं स्थापना दिवस मनाउदै

रुद्र शर्मा (आचार्य) दोहा । खोटाङ सेवा समाज कतारले आफ्नो गौरवसाली जिल्ला सस्थाको स्थापना दिवसको २१ औं बार्षिक उत्सब भब्यताका साथ मनाउने तयारी गरिरहेको सस्थाका महासचिव कैलाश श्रेष्ठले जानकारी दिएका छन । स्थान र हल...

कतार नेपाली एकता समाजको पाँचौ राष्ट्रिय सम्मेलन हुँदै

रामप्रसाद पराजुली, कतार । कतार नेपाली एकता समाजले हिजो २९ डिसेम्बर-२०१७ दिन दोहा कतारको एक होटलामा आगामी पाचौ सम्मेलन तयारिको लागी विस्तारित बैठक सम्पन्न गरेको छ । संसारका मजदूर एक हौं ‘राष्ट्रियता, राष्ट्रिय अखण्डता, जनतन्त्र...

तनहुँ सेवा समाजले बृहत बनभोज तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

तिलु शर्मा पौडेल/साझा नेटवर्क, कतार । “सबल र समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सदभाब सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मूल नाराका साथ २००३ मा खाडी राष्ट्र कतारमा स्थापना भएको तनहुँ सेवा समाज...

कतारमा प्रथम जिफन्ट साँस्कृतिक धमाका-२०१८ हुँदै

साझा नेटवर्क, कतार । कतारमा प्रवासी श्रमिक दिवस डिसेम्बर १८ को अवसर पारेर श्रमिकहरुको सहयोगार्थ प्रथम जिफण्ट धमाका -२०१८ हुने भएको छ । नेपाली प्रवासी श्रमिक सँघ कतारको आयोजनामा आगामी जनवरी ५ तारिख डल्ला ड्राईभिङ...

हेटौडामा दोश्रो राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सव हुने

सुर्य चन्द, हेटौडा मङ्सिर २६। पौष ७ गते देखि पौष १८ गते सम्म हेटौडाको भुटनदेबि पार्क टि सी एन चौरमा दोश्रो राष्ट्रिय खेलकुद तथा बृहत ब्यापार महोत्सव हुदैछ । सुमन भोम्जन खेलकुद स्मृति प्रतिस्ठान तथा...

समाज सेवा अभियान रुपन्देही कतारले छैठौं साधारणसभा गर्दै

कुमार अविरल पन्थी, कतार । समाज सेवा अभियान रुपन्देही कतारले छैठौं साधारणसभा आयोजना गर्ने भएको छ । समाजले उक्त साधारणसभा आगामी २२ डिसेम्बर २०१७ शुक्रबारका दिन कतारको औधोगिक क्षेत्र सनैया स्थित ग्राण्डमल नजिकै रहेको एमआरए...

कतारमा नेपाली कथानक चलचित्र “मन त परदेशी” प्रदर्शन हुँदै

बिष्णु अधिकारी/साझा नेटवर्क, कतार । पछिल्लो समयमा कतारमा पनि नेपाली चलचित्रहरु बेला बखतमा पर्दशन हुने क्रम बढिरहेको छ । यसै बिच कातारमा केही भाग छायाँङकन गरिएको परदेशीहरु कै कथालाई समेटेर निर्माण गरिएको नेपाली कथानक चलचित्र...