गायक दिपक परियारको मौलिक रोइला गित “गुल्मी” सार्वजनिक

साझा नेटवर्क, काठमाडौं चैत्र ३ । गीत-सङ्गीत सामाज परिवर्तन एवम् विकासको एक शुत्रधार हो जहाँ हरेक गतिविधिलाई समधुर माध्यमबाट पर्दामा उतारिन्छ । गाउँ-ठाउको सँस्कृती-परम्परा एवम् सुन्दर नगरिलाइ चिनाउने उत्कृष्ट माध्यम पनि गीतका चटिला शब्द नै...

गायक तथा सर्जक गणेश अधिकारीको “बलिदान” बजारमा आउदै

साझा नेटवर्क । नेपाली गित सँगितको बजार लागिरहेको बेला नयाँ कलाकार र गितहरु बजारमा आउनेक्रम तीव्र छ । यसै क्रममा गायक तथा सर्जक गणेश अधिकारीले बलिदान एल्बम लिएर बजारमा आउदै छन् । धेरै जसो सर्जकले लगानी...

गायक रवि कार्कीको “सयौ जुनी जुनी” बजारमा

साझा नेटवर्क । पछिल्लो हप्ता मात्र जाम सुस्तै गीतबाट चर्चामा आएका म्याग्देली कलाकार रबि कार्कीको स्वरमा सजिएको “सयौ जुनी जुनी” बोलको पन्चेबाजा गित बजारमा आएको छ । उक्त गित गायक कार्कीको युट्युब च्यानल मार्फत बजारमा...

गुल्मी सेवा समाज कतारद्वारा राष्ट्रिय कलाकार सम्मानित

साझा नेटवर्क, कतार । “गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाजले कलाकार द्वय हरी खत्री र गणेश अधिकारीलाई सम्मान गरेको...

सिंगापुर लाहुरे तेम्बा र गायिका दिपा लामाको “च्याङबा तलाई मेरो माया” सार्बजनिक

सुर्य चन्द ,काठमाण्डौ। काठमाडौँ : सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा चर्चित गायिका दिपा लामाको “च्याङबा तलाई मेरो माया” सार्बजनिक भएको छ । लामो समय देखि सिंगापुर बस्दै आएका तथा समाजसेवामा...

गायिका सरु गौतम र ध्रुब बिस्कोको “मेरो प्रेम प्रस्ताब” सार्बजनिक

साझा नेटवर्क, काठमाडौं। सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा टेक्न सफल तथा भर्सटाइल गायिका सरु गौतम र गायक ध्रुब बिस्कोको नयाँ गित मेरो प्रेम प्रस्ताबको म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु सांगीतिक बजारमा आफ्नो छुट्टै...

कलाकर्मी र पत्रकार सम्मानित

साझा नेटवर्क, काठमाण्डौँ २८ । कलाकर्मी र पत्रकारलाई राजधानीमा आयोजति एक समारोहबिच सम्मान गरिएको छ। साहित्य, संगीत र कलामा समर्पित संस्था सिम्पल आर्टस्ले राजधानीको मिन भवनस्थित एनके सिंह मेमोरियल एपिएस स्कुलमा एक समारोहको आयोजना गरी...

तेस्रो ग्लोबल नेपाली फिल्म अवार्डको समापन काठमाडौँमा हुने

सुर्य चन्द, काठमाडौँ फागुन २५। आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड...

वनभोज तथा साँस्कृतिक कार्यक्रमका लागि कलाकारहरु कतार आईपुगे

साझा नेटवर्क, कतार । गुल्मी सेवा समाज कतारले आयोजना गरेको सातौं बनभोज तथा साँस्कृतिक कार्यक्रमका लागि नेपाल देखि कलाकाहरु कतार आइपुगेका छन । लोक तथा दोहोरी गायक हरी खत्री र गायक तथा सर्जक गणेश अधिकारी...

सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै बाल गायिका लिजा लामा

साझा नेटवर्क, काठमाडौँ। “मलाई नेपाली चेली भन्दा सुहाएकै छ” बोलको गितबाट सांगीतिक यात्रा सुरु गरेकी लिजा लामाले कलिलो उमेरमा गायन क्षेत्रमा सुरुवात क्रममा सबैको मन जित्न सफल भएकी छन्। आधुनिक तथा राष्ट्रिय गीत गाएर राष्ट्रिय भेष...

शुसिलाको गीतमा छोरीको वास्तविक पिडा “पाहुना”

अनिल खत्री, गुल्मी फागुन १८ । जुन घर जन्मी छन् त्यहि घरमा छोरी पाहुना बन्छन् । यो साच्चि कै यर्थात पनि हो । छोरी आफ्नो जन्म घरमा पराई भएको एउटा बास्ताबिक कथा गीत मार्फत गायिकाले...

गायक पाण्डेको पब्जी गित बजारमा

साझा नेटवर्क, काठमाडौं । पछिल्लो समय नेपालीहरु माझ मात्र होइन विश्वभर नै पब्जी खेल लोकप्रिय रहेको छ । यहि खेललाई पिरतीको पब्जी गित मार्फत श्रोता माझ गायक सञ्जय उपमन्यु पाण्डेले ल्याएका छन् । संगीतमा एमए गरेका...

महानायक राजेश हमाल बने प्यूठान महोत्सबका आकर्षण ” हाई हाई ” ले गुन्जियो महोत्सब स्थल

सागर रिजाल,प्युठान फागुन १५ । राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन् । उनलाई महानायक शब्दले सम्मान गरिन्छ । उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन...

गुल्मी सेवा समाजको वनभोज तथा साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार आउने

साझा नेटवर्क, कतार फागुन १४। “गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाजले बिगतका वर्षहरुमा आयोजना गर्दै आएको बनभोज तथा साँस्कृतिक...

सागर पन्थले ल्याए “गाउँपालिका” हेर्नुहोस भिडियो सहित

अनिल खत्री, गुल्मी फागुल १३ । गुल्मीको गाउँपालिका र धार्मिक स्थलहरुलाई जोडेर लोक गीत सार्बजनिक भएको छ । गायक तथा सर्जक सागर पन्थको नयाँ लोकदोहोरी गीत “गाउँपालिका” बजारमा आएको छ । गुल्मीमा रहेका गाउँपालिका र त्यसभित्रका...