६ करोडको कारोबार गर्दै सकियो तेस्रो गुल्मी महोत्सव

अनिल खत्री ,  गुल्मी चैत २६ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको तेस्रो गुल्मी महोत्सव सम्पन्न भएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा गएको चैत १६ गते शुक्रवारबाट सुरु...

गुल्मी महोत्सवमा स्थानिय तह स्तरिय दोहोरी प्रतियोगीता

अनिल खत्री , गुल्मी चैत १९। कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा सुरु भएको तेस्रो गुल्मी महोत्सवमा थप आर्कषक बनाउन भन्दै लोक दोहोरी प्रतियोगीता सुरु भएको छ । महोत्सवमा लोक दोहोरी क्षेत्रलाई...

गुल्मी महोत्सवमा थप आर्कषणमा हेलिकप्टर को व्यवस्था

अनिल खत्री , गुल्मी चैत १९ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सवमा हेलिकप्टरको भएको छ । महोत्सवलाई थप आर्कषण बनाउनको लागी भन्दै महोत्सव अबधिभर मध्ये तेस्रो र चौथो दिन...

गुल्मी महोत्सवको तयारी पुरा, उद्घाट परराष्ट्रमन्त्रीले गर्ने

अनिल खत्री , गुल्मी चैत १६ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको सम्पूण तयारी पुरा भएको आयोजकले जनाएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा चैत १६...

सकियो धुर्कोट धार्मिक महोत्सव १ करोड वढी आर्थिक संकलन

अनिल खत्री , गुल्मी चैत १० । गुल्मीको धुर्कोटमा चलेको धार्मिक महोत्सव सम्पन्न भएको छ । ‘धुर्कोटको विकास हाम्रो शन, धुर्कोटको कोट हाम्रो पहिचान’ भन्ने नाराका साथ चैत ४ गतेबाट धार्मिक महोत्वस संचालन गरिएको थियो...

गुल्मी महोत्सवले तम्घास बजार सिगारिदै, तयारी अन्तिम तिब्र

अनिल खत्री , गुल्मी चैत १०। यहि चैत १६ देखि २५ गते सम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । महोत्सव नजिकिएसँगै तम्घास बजार सिगारिदै छ । महोत्सव...

शाइन रेसुङ्गाको ३३ औं शाखा चन्द्रौटामा

अनिल खत्री ,  गुल्मी चैत १० । शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडको ३३ औं शाखा कार्यालय कपिलबस्तु जिल्लाको चन्द्रौटामा बिस्तार गरेको छ । शाखाको एक कार्यक्रमका बिच शिवराज नगरपालिकाको उपमेयर श्री शिव कुमारी थारुले उद्घाटन...

चौथो भक्तपुर औधोगिक सांस्कृतिक,पर्यटन तथा व्यापार मेला २०७४/७५ हुदै

सुर्य चन्द , काठमाडौं चैत ७ । नयाँ बर्ष नया सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत” भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्यामा भक्तपुरमा चौथो भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५...

राष्टबैंकको चासो ब्याजदर विवादप्रति

साझा नेटवर्क, बुटवल फागुन २८ । एनआईसी एसिया ब्याङ्क र अन्य ब्याङ्कहरुबीच ब्याजदरको विषयलाई लिएर चुलिएको विवाद सुल्झाउन नेपाल राष्ट्र ब्याङ्कले पहल थालिसकेको अधिकारीहरूले बताएका छन्।बचत र मुद्दतीमा दिने ब्याजबारे केही समयअघि भएको भद्र सहमति...

कुवेतमा कार्यरत नेपालीले गरे आविष्कार केन्द्रलाई सहयोग

काठमाण्डौं, फागुन १० । कुवेतमा रहेको नेपालीहरुको संस्था “सगरमाथा परोपकारी समाज कुवेतबाट राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं सामाजिक अभियन्ता महाविर पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सामाखुशी स्थित रातोभाले रेष्टुरेन्टमा एक कार्यक्रम गरी संस्था...

तेस्रो गुल्मी महोत्सवमा २सय स्टल रहने

अनिल खत्री, गुल्मी फागुन २ । आगामी चैत १६ देखि २५ गते सम्म सञ्चालन हुँने तेस्रो गुल्मी महोत्सवमा २ सय स्टल रहने भएका छन् । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै गुल्मीमा यहि...

मुसिकोट नगरपालिकाको कार्य विवरणः हुने विरुवाको चिल्लो पात

प्रेम सुनार,गुल्मी फागुन २ । मुुसिकोट नगरपालिकाले मंगलबार पत्रकारहरु समक्ष सार्वजानिक गरेको सुरुवाती कार्य विवरण हुने विरुवाको चिल्लो पातका रुपमा लिईएको छ । पदभार ग्रहण गरेको आठ महिनामा सो नगरपालिकाले सवै वडाहरुमा सडक सुचारु ,...

गुल्मीको मुसिकोट नगरपालिकाको कृषी रणनिती सीप, प्रविधी, अनुदान र क्रृण

टोपलाल अर्याल, गुल्मी फागुन २ । नेपालमा सवैभन्दा बढी रेमिट्यान्स भित्राउने जिल्ला मध्येमा गुल्मी पनि पर्दछ । अहिले गाउँका धेरै मलिला खेतवारीमा दुमपाती उम्रिएका छन् । युवाहरु परदेश, बुहारी बजार । जसका कारण गाउँघरहरु र...

सात महिनामा १५ करोड राजस्व सङ्कलन, ३ अर्व खर्च

हुमाकान्त पोखरेल, गुल्मी माघ १४ । गुल्मीमा आर्थिक वर्ष २०७४/०७५ को पछिल्लो सात महिनामा चालु र पुँजिगत गरी कुल ४५.३६ प्रतिशत रकम खर्च भएको छ । असारदेखि पुस महिनासम्म चालु र पुजीँगत गरी जम्मा ३...

एनएमबि बैंकले दियो १ लाखको खातावालालाई ५ लाख राहत

प्रेम सुनार, गुल्मी माघ ११। केहि महिना अघि सडक दुर्घटनमा परी मृत्यु भएका गुल्मीका एक जना व्यक्तिाका परिवारलाई एनएमबि बैंक गुल्मी शाखाले मृतकको खातामा रहेको १ लाख रुपैयाँको ५ गुना बढि रकम अर्थात ५ लाख...