दाङ देउखुरी सेवा समाजद्वारा पीडितलाई आर्थिक सहयोग

साझा नेटवर्क, कतार । दाङ्ग देउखुरी सेवा समाज दोहा कताले गत सोमबारका दिन दाङ जिल्लाको देउखुरी स्थित पाखापानीकि पीडित महिला सोनु चन्द ठकुरीलाई २५ हजार १ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।समाजका प्रथम...

आव २०७४/७५ मा वासको वित्तिय प्रगति ९६ प्रतिशत

हुमाकान्त पोखरेल , गुल्मी साउन २९ । पश्चिम नेपाल खानेपानी तथा ग्रामिण सरसफाई परियोजना (वास) दोस्रो चरण गुल्मीले आर्थिक बर्ष २०७४/७५ मा ९६ प्रतिशत वित्तिय प्रगती गरेको छ । गत बर्षमा परियोजना जिल्लाका चारवटा स्थानिय तहमा...

गुल्मीमा एन आइ सी एशिया बैंकले शाखा शुभारम्भ

अनिल खत्री ,गुल्मी असार १४ । गुल्मीमा एन आइ सी एशिया बैंकले शाखा शुभारम्भ गरेर छ । जिल्लाको सदरमुकाम तम्घासको पुतली बजारमा स्थित तम्घास शाखा कार्यालयको बिहिवार एक कार्यक्रमका बिच कारोबार सहित शाखा शुभारम्भ गरिएको...

गुल्मीको बडिगाड गाउँपालिकामा ४० करोड १८ लाख को वजेट पारित

कमल पौडेल , गुल्मी असार ११ । बडिगाड गाउँपालिकाको तेश्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५/७६ को लागि निति तथा कार्यक्रम, वजेट र आवश्यक कानुन पारित गर्दै गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिका...

गुल्मीमा युवालाई शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण

अनिल खत्री, गुल्मी जेठ २६ । गुल्मीमा शैक्षिक प्रमाण पत्र धितो राखेर युवालाई व्यावसायीक ऋण दिइएको छ । जिल्ला युवा समितिको कार्यालय गुल्मीले शनिवार एक कार्यक्रमको आयोजना गरेर जिल्लाका ३ वटा युवा समुहलाई प्रति समुह...

बौद्धमा नालन अर्गानिक कफी एण्ड जुस बार संचालनमा

सुर्य चन्द, काठमाडौँ जेठ १४। अर्गानिक खानाको पारखीहरुको लागि काठमाडौँको बौद्धमा खुलेको नालन अर्गानिक कफी एण्ड जुस बारको चर्चित नायिका संचिता लुइँटेल, चर्चित गायक धिरज राइ, विश्वको नै कान्छा चलचित्र निर्देशक सौगात बिष्ट, मोडल संजय...

घरमै बसेर लाखौ आम्दानी

हुमाकान्त पोखरेल, गुल्मी वैशाख ३० । रेसुङ्गा नगरपालिका ७ कुँडापानीका ३२ बर्षिया शम्भु पाण्डे रोजगारिको लागि ११ बर्षसम्म दुबईमा बसे । त्यहाँ उनले कृषिसम्बन्धि काम गर्दथे । आम्दानी पनि राम्रै हुन्थ्यो । तर उनी एकपटक...

मृगौला पिडितलाई अनेरास्ववियु गुल्मीद्वारा सहयोग

अनिल खत्री, गुल्मी वैशाख २७। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी गुल्मीले दुवै मृगौला फेल भई काठमाण्डौँमा उपचाररत अनेरास्ववियुका पाल्पा जिल्ला अध्यक्ष पे्रम बगालेको उपचार सहयोगार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । दुवै...

६ करोडको कारोबार गर्दै सकियो तेस्रो गुल्मी महोत्सव

अनिल खत्री ,  गुल्मी चैत २६ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको तेस्रो गुल्मी महोत्सव सम्पन्न भएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा गएको चैत १६ गते शुक्रवारबाट सुरु...

गुल्मी महोत्सवमा स्थानिय तह स्तरिय दोहोरी प्रतियोगीता

अनिल खत्री , गुल्मी चैत १९। कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा सुरु भएको तेस्रो गुल्मी महोत्सवमा थप आर्कषक बनाउन भन्दै लोक दोहोरी प्रतियोगीता सुरु भएको छ । महोत्सवमा लोक दोहोरी क्षेत्रलाई...

गुल्मी महोत्सवमा थप आर्कषणमा हेलिकप्टर को व्यवस्था

अनिल खत्री , गुल्मी चैत १९ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै तेस्रो गुल्मी महोत्सवमा हेलिकप्टरको भएको छ । महोत्सवलाई थप आर्कषण बनाउनको लागी भन्दै महोत्सव अबधिभर मध्ये तेस्रो र चौथो दिन...

गुल्मी महोत्सवको तयारी पुरा, उद्घाट परराष्ट्रमन्त्रीले गर्ने

अनिल खत्री , गुल्मी चैत १६ । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको सम्पूण तयारी पुरा भएको आयोजकले जनाएको छ । गुल्मी उद्योगवाणिज्य संघ गुल्मीको आयोजनामा चैत १६...

सकियो धुर्कोट धार्मिक महोत्सव १ करोड वढी आर्थिक संकलन

अनिल खत्री , गुल्मी चैत १० । गुल्मीको धुर्कोटमा चलेको धार्मिक महोत्सव सम्पन्न भएको छ । ‘धुर्कोटको विकास हाम्रो शन, धुर्कोटको कोट हाम्रो पहिचान’ भन्ने नाराका साथ चैत ४ गतेबाट धार्मिक महोत्वस संचालन गरिएको थियो...

गुल्मी महोत्सवले तम्घास बजार सिगारिदै, तयारी अन्तिम तिब्र

अनिल खत्री , गुल्मी चैत १०। यहि चैत १६ देखि २५ गते सम्म सञ्चालन हुने तेस्रो गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । महोत्सव नजिकिएसँगै तम्घास बजार सिगारिदै छ । महोत्सव...

शाइन रेसुङ्गाको ३३ औं शाखा चन्द्रौटामा

अनिल खत्री ,  गुल्मी चैत १० । शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडको ३३ औं शाखा कार्यालय कपिलबस्तु जिल्लाको चन्द्रौटामा बिस्तार गरेको छ । शाखाको एक कार्यक्रमका बिच शिवराज नगरपालिकाको उपमेयर श्री शिव कुमारी थारुले उद्घाटन...