हाम्रो बारेमा

एकाइशौ सताब्दीको आगमन सँगै विश्वमा भइरहेको विज्ञान, सूचना र प्रविधिको तिव्रतर विकाश सँगसगै सूचना सम्प्रेषण र संचारको माध्यममा आएको परिवर्तन एवं आधुनिकरण छापा, श्रव्य दृश्य हुदै पछिल्लो समयमा लोकप्रिय हुँदै आएको छ ।

डिजिटल प्रविधिमा आम मानिसको पहुँचलाई मध्यनजर गर्दै संसारभर छरिएर रहेका नेपाली र नेपाली भाषीहरु समक्ष सत्य तथ्य सन्तुलित र निष्पक्ष सूचना, समाचार, मनोरञ्जन, कला साहित्यद्वारा रुबरु गराउने र आम जनताको सुचनाको हक र अधिकारलाई कायम राख्दै देश र जनताको पक्षमा कलम चलाउने कलमजिवि पत्रकारहरुलाई परिचालन गरि सञ्चार जगतको विकासमा टेवा पुर्‍याउने उदेश्यले साझा नेटवर्क मिडिया प्रा.लि.द्वारा सञ्चालित साझा नेटवर्क डटकम  www.sajhanetwork.com अनलाइन न्युज पोर्टल हो ।

हामी सत्य, तथ्य, सन्तुलित, निष्पक्ष समाचार तथा निर्भीक पत्रकारीतामा निरन्तर प्रतिवद्ध छौ ।

 


हाम्रो टिम


प्रधान सम्पादक
कुमार “अविरल” पन्थी


सम्पादक

टेकराज थापा
केशव कंडेल
हिम शिखर
चक्र चन्द
पशुपति श्रेष्ठ


प्राविधिक सहयोगी
बिनोद भट्टराई


सम्वाददाता

अनिल खत्री

टोपलाल अर्याल

प्रेम सुनार

अनिश गैरे

हुमाकान्त पोख्रेल

सज्जन ढकाल

विमल खड्का

भरत पाण्डे

सन्ताेष ढुंगाना

कविता घर्तिमगर


साहित्य/लेखक

के.वि. थापा

मनिकला महतारा


रङ्ग पत्रकार

सुर्य चन्द


विदेश सम्वाददाता


देवेन्द्र के. सी. – भारत

संगिता कुँवर – जापान

लाल बहादुर ढेगा – (युएई) दुबई


भिडियो तथा फोटो ग्राफर

विष्णु अधिकारी

तिलु शर्मा पौडेल


 साझा नेटवर्क मिडिया प्रा.लि.

प्रधान कार्यालय


तम्घास – गुल्मी

www.sajhanetwork.com

Email : [email protected]