गायक तथा र्यापर भरत समारीले आखिर किन गरे आत्महत्या (भिडियो सहित)
January 15, 2019 मा प्रकाशित

काठमाडौं ।
र्यापर तथा हिप–पप गायक भरत समारीको नयाँ गित ” सायद” को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनि अहिले धमाकेदार नयाँ गित मार्फत सांगीतिक क्षेत्रमा पुनरागमन भएका छन् । दर्जनौ चर्चित गीतहरु सांगीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा रहेका छन ।

पछिल्लो समय नेपाली गीतसंगीतको पनि दायरा फराकिलो हुँदै गएको छ । उनि विभिन्न महोत्सब तथा विदेशको कार्यक्रममा समेत ब्यस्त बन्दै गएका छन् ।

शब्द संगीत गायक भरत समारिको नै रहेको यस गीतमा म्युजिक भिडियोमा समेत गायक आफैले अभिनय गरेका छन् ।

“सायद” मा भरत समारी संगै मोडल सुष्मा लिम्बु, मायुल दुलाल तथा सपना तामाङको अभिनय रहेको छ । भिडियोमा गायक भरत समारिलाई आफ्नो प्रेमिकाको लागि आत्महत्या गरिएको देखाईएको छ ।

सांगीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला टेक्दै गरेका भरत समारिको अन्य नया सांगीतिक कोसेली समेत आउने क्रममा छ । भिडियोलाइ नियोन क्रियसनले बजारमा लिएर आएको छ ।


भिडियो हेर्नुहोस ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार