रघुफेंदी प्रतिमाननिमा माविमा नेविसंघको सङ्गठन विस्तार
January 6, 2019 मा प्रकाशित

साझा नेटवर्क,पुष २२ गुल्मी ।
समाजमा रहेका बेथिती,अनियमितता र भ्रस्टाचारको विरुद्ध आवाज उठाउने उदेश्यका साथ मदाने गाउँपालीका अन्तरगत रघुफेदि प्रतिमाननिमा माध्यामीक विद्यालय अग्लूंग मा आज एक कार्यक्रमका बिच नेपाल विधार्थी संघको ईकाई समिति गठन गरिएको छ । नेपाल विधार्थि संघ गाैमुखि उच्च मा.वि ईकाई कमिटी सभापति खिमा पाेख्ररेलकाे नेतृत्वमा प्युठान जिल्ला प्रतिनिधि सुरेस सुनारको सहजिकरणमा उक्त सङ्गठन विस्तारको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेस अग्लुङका सभापति सुशील चन्दकाे प्रमुख अातित्यता रहेकाे थियोे । नव गठित ईकाई समितिकाे सभापति मा सन्जय चन्दकाे नेतृत्वमा ९१ सदस्यीय ईकाई कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा निसाना चन्द र सचीव पुनम मल्ल रहेका छन ।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार