रमेश र सहिमाको नक्कली सार्बजनिक भिडियो सहित
November 20, 2018 मा प्रकाशित

सुर्य चन्द, काठमाडौँ मंसिर ४ ।
चर्चित गायिका सहिमा श्रेष्ठ तथा गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “नक्कली” म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइ सकेका गायिका सहिमा र गायक रमेशको सुमधुर आवाजको डान्सिङ बिटमा रहेको नक्कली भर्खरै मात्र युट्युब मार्फत सार्बजनिक भएको हो । चर्चित गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई बासु न्यौपाने र अभिनाश महर्जनले छायांकन गरेका छन् भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन्।म्युजिक भिडियोमा नबिन आरुसी र राहुलको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ।

भिडियो हेर्नुहोस्