logo
  • मंगलबार, चैत्र ६ २०८०

तम्घासमा कार्तिक २० गते टि-टवन्टी क्रीकेट प्रतियोगिता हुने


  • साझा नेटवर्क
  • मंगलबार, चैत्र ६ २०८०

टोपलाल अर्याल, गुल्मी कार्तिक १८ ।
फोर्टिन स्टार युवा क्लब गुल्मीको आयोजनामा मैत्रीपुर्ण क्रीकेट प्रतियोगिता हुने भएको छ । महान चाड शुभ दिपावाली तथा छठको उपलक्ष्यमा एक मात्र टिट्वान्टी क्रीकेट प्रतियोगिताको आयोजना गरिएको हो । कार्तिक २० गते फोर्टिन स्टार युवा क्लब र एम्स सोसाइटी अर्घाखाँचीबिच क्रीकेट प्रतियोगिता हुने क्लबका उपाध्यक्ष नारायण आचार्यले जानकारी दिए । जिल्लामै पहिलो पटक टि-टवन्टी मैत्रीपुर्ण क्रीकेट प्रतियोगिताको आयोजना गरिएकाले खेलको मज्जा लिन सबै महानुभाबलाइ क्लबले आग्रह गरेको छ ।

क्लबले गत बर्ष जिल्लामै पहिलो पटक कक्षा १० सम्मको माबी स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2024 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend