अन्तरमनको कथा – भाग २१
May 1, 2017 मा प्रकाशित

कार्यक्रम अन्तरमनको कथा यस्तो कार्यक्रम हो, जहाँ मनभित्रका पिडाहरु शब्द शब्दको माला उनि कथाको माध्यमबाट प्रस्तुत गरिन्छ । भन्छन् मनभित्र पिडा लुकाएर राख्यो भने मन भारी हुन्छ रे, मनभित्रका दुःख,पिडाहरु कसैसँग भन्यो भने मन हल्का हुन्छ रे ।

त्यही भारी मनलाइ हल्का बनाउनका लागी यस कार्यक्रमको उत्पादन गरेका हौँ ।मनसँग मनको यो सामिप्यतालाई अझै नजिक बनाउन चाहन्छौँ। रेडियो गुल्मी ९१.२ मेगाहर्जको आकाशिय ध्वनि तरङ्ग मार्फत तरङ्गित हुँदै हरेक हप्ताको शनिबार राती ९ः१५ देखि १० बजे सम्म सुन्न सक्नु हुन्छ ।

www.sajhanetwork.com मा जुनसुकै समयमा नया तथा पुराना अंकहरु डाउनलोड गरेर सुन्न सक्नु हुनेछ ।


मोबाईलमा सुन्नको लागि तल क्लिक गर्नुहोस ।

कार्यक्रम अन्तरमनको कथा


युट्युबमा सुन्नका लागि यहाँ क्लिक गर्नुहोस।

हामीसँग फेसबुकमा जोडिन तथा निरन्तर ताजा समाचारहरुको साथमा रहनका लागि LIKE & SHARE गर्नुहोस।

यसमा तपाईको प्रतिकृया लेख्नुहोस

सम्बन्धित समाचार