कल्पना भित्रको संसार – भाग ४२
March 15, 2017 मा प्रकाशित

एउटा यस्तो पृथक रेडियो कार्यक्रम,एउटा भिन्दै रेडियो कार्यक्रम सुन्नै पर्ने कार्यक्रम, “कल्पना भित्रको संसार” तपाई आफ्नै फरक कल्पना भित्रको संसारमा हराउनु हुनेछ । रेडियो गुल्मी ९१ दशमलव २ मेगाहर्जले लामो प्रयास पछि कार्यक्रम “कल्पना भित्रको संसार” उत्पादन गरेको छ । यो कार्यक्रम रेडियो गुल्मीमा हरेक हप्ताको सोमबार रातको पहिलो प्रहर ९ः१५ देखी १० बजे सम्म प्रसारण हुने गर्दछ ।

रेडियो गुल्मी ९१ दशमलव २ मेघाहर्जबाट उत्पादन भइ अनलाईन मिडिया www.sajhanetwork.com बाट पनि सुन्न सक्नु हुनेछ । बहुचर्चित रेडियो कार्यक्रम “कल्पना भित्रको संसार” ईन्टरनेटमा साझा नेटवर्क डटकम मा जुनसुकै बेला नयाँ तथा पुराना अंकहरु सुन्न सकिनेछ । प्रस्तोता कुशुम नेपालीको साथमा सुन्न नभुल्नु होला ।

अनलाइनको लागि कुनै लेख रचना एवम प्रतिकृया भएमा [email protected] मा इमेल गर्नुहोस ।


मोबाईलमा डाउनलोड गरेर सुन्नको लागि तल क्लिक गर्नुहोस।

कल्पना भित्रको संसार- भाग – ४२